२०८३ बैशाख ३१ बिहीबार

जीवन बीमा कम्पनीहरुको नाफा घट्यो

२०८३ बैशाख ३१ बिहीबार

काठमाडौं – जीवन बीमा कम्पनीहरुको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्ममा जीवन बीमा कम्पनीहरुको नाफामा गिरावट देखिएको हो । अधिकांश कम्पनीहरूको नाफा बढ्दा पनिठूलो हिस्सा ओगट्ने कम्पनीको आम्दानी घट्दा समग्र क्षेत्रको नाफा घट्न पुगेको हो । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले चैतसम्ममा ४ अर्ब ५९ करोड २० लाख कायम भएको छ । गत वर्ष…
Readmore

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि

२०८३ बैशाख ३१ बिहीबार

काठमाडौं । नेपालमा विद्युतीय कारोबारको प्रयोग तिब्र रूपमा बढ्दै गएको देखिएको छ । २०८२ चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोडमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको हो । नेपाल राष्ट्र बैंककाअनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ३ लाख कारोबारमार्फत रु. ८० अर्ब ९ करोड बराबरको कारोबार गरेका छन्…
Readmore

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

२०८३ बैशाख ३१ बिहीबार

काठमाडौँ । कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्यले मूल्य सिफारिस गरेको हो । किसानको जमिनको उत्पादन लागत, प्रति एकाइ धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम,…
Readmore
बैंक ब्याजदर न्यून बिन्दुमा छ, यो लगानीको सुनौलो अवसर हो : रामु पौडेल, कार्यकारी निर्देशक, राष्ट्र बैंक

बैंक ब्याजदर न्यून बिन्दुमा छ, यो लगानीको सुनौलो अवसर हो : रामु पौडेल, कार्यकारी निर्देशक, राष्ट्र बैंक