२०८२ माघ १ बिहीबार

निजी क्षेत्रमा प्रवाह हुने ऋण लगानी बढ्न थाल्याे

२०८२ पुष २९ मंगलवार

काठमाडाैं । बैंकमा लगातार लगानीयोग्य रकम बढ्दै गएको तर ऋणको माग बढ्न नसेकको अवस्थामा पछिल्लो महिना केही सुधार देखिएको हो। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा मात्रै ३७ अर्ब रूपैयाँ यस्तो कर्जा गएको छ। जबकि साउन, भदौ, असोज र कात्तिक महिनामा गरी जम्मा ६५ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको थियो। चालु आर्थिक वर्षको पहिलो महिना ३ अर्ब अर्थात अघिल्लो वर्षको…
Readmore

विकास बजेट ११ प्रतिशत पनि खर्च भएन

२०८२ पुष २८ सोमबार

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा विकास बजेट ११ प्रतिशत पनि खर्च भएको छैन । अर्थमन्त्रालयका अनुसार ४ खर्ब भन्दा बढीको पुँजीगत बजेट ल्याएको सरकारले पुष २६ गतेसम्ममा ४३ अर्ब ६० करोड खर्च भएको छ । यो विनियोजित बजेटको १०.६९ प्रतिशत हो । गत आर्थिक वर्षको यही अवधीमा सरकारले ५३ अर्ब ५८…
Readmore

नेपालको निर्यात ५८.२ प्रतिशतले वृद्धि

२०८२ पुष २८ सोमबार

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा नेपालको कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा नेपालको निर्यात १ खर्ब १६ अर्ब ५१ करोड बराबरको भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १६.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको…
Readmore
बैंक ब्याजदर न्यून बिन्दुमा छ, यो लगानीको सुनौलो अवसर हो : रामु पौडेल, कार्यकारी निर्देशक, राष्ट्र बैंक

बैंक ब्याजदर न्यून बिन्दुमा छ, यो लगानीको सुनौलो अवसर हो : रामु पौडेल, कार्यकारी निर्देशक, राष्ट्र बैंक