२०८१ मंसिर २१ शुक्रबार

बीमा क्षेत्रमा हालसम्मकै ठूलो मर्जर हुने भएको छ ।

प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने भएको हो । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्तापुँजी पुर्‍याउन निर्देशन जारी गरेसँगै यी तीन इन्स्योरेन्सबीच मर्जर गर्ने सहमति भएको हो ।

तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय