२०८१ मंसिर २३ आईतवार

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै चार्ड पर्व, जन्म दिन तथा विवाह, ब्रतबन्धमा जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ ।

यसैबीच भैरहवाका सफल व्यवसायी एवम् समाजसेवी तेज बहादुर खत्रीले आफ्नो जीवनसंगिनीको ४०औँ जन्मदिनको अवसरमा आफ्नो श्रीमतिलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

व्यवसायी खत्रीले आफ्नो श्रीमती भगवती खत्रीलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन अग्रिम भुक्तानी बीमा योजना अन्तर्गत ६० लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय