२०८१ मंसिर २४ सोमबार

काठमाडौं । एलआईसी नेपालको धनगढी शाखाले स्व.प्रकाश बहादुर शाहका पत्नी ज्ञानु चन्द शाहलाई ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्टले एक कार्यक्रमबीच मृत्यु दाबीको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा निज बीमितका श्रीमती ज्ञानु शाह चन्दले एलआईसी नेपालले उपलब्ध गराएको रकमले दैनिकी सन्चालनका साथै आफ्ना बाल बच्चाको अध्ययनका लागि ठुलो राहत पुर्याउने कुरा ब्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय