२०८१ मंसिर २१ शुक्रबार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा कृषि बीमा क्षति मूल्याङकनकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनील पुस २५ देखी २७ सम्म उक्त तालिम आयोजना गरेको थियो ।

१८ जना प्रशिक्षार्थाीको सहभागीता रहेको उतm तालिममा कृषि विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदी र बीमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय