२०८१ चैत्र ४ सोमबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स भैरहवा एरियाले होटल पौवा, भैरहवामा लिडर्स सम्मान तथा पूर्नताजकी कार्यक्रम बृहत रुपमा सम्पन्न गरेको छ ।

कम्पनीका मध्य–पश्चिम क्षेत्रका व्यवसाय प्रमुख अधिकृत सुनिल पोखरेल, भैरहवा एरिया का एरिया प्रमुख नरेश सिग्देल, बुटवल एरिया प्रमुख दुर्गाराज ढकाल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, परासी शाखा प्रमुख दिपक थापा, सिनियर एजेन्सी म्यानेजर अनिल अर्याल र रिता पाण्डे, ओमसतिया गाउपालिका वडा नं. २ का वडाध्यक्ष ज्ञनेश श्रेष्ठ तथा भैरहवा एरिया मा कार्यरत सफल लिडर्सहरुको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ट बीमा ब्याबसाय क्लेक्सन गर्ने लिडर्सहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कम्पनीका मध्य, मध्य पश्चिम क्षेत्रका व्यवसाय प्रमुख अधिकृत सुनिल पोखरेल एरिया प्रमुख नरेश सिग्देलले उत्कृष्ट लिडर्सहरुलाई प्रमाणपत्र र खादा ओडायर सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय