काठमाडौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको तेश्रो वािर्षक साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा आर्थिक बषृ २०७६/७७ को बार्षिक प्रतिवेदन पेश गर्दे नेपाल वित्तिय प्रतिवेदमान (एनएफआरएस) बमोजिमको वित्तिय बिवरण पेश गुर्नका साथै सभाले सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
आगामी आर्थिक बर्ष २०७७/७८ को लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एण् एसोसियटनस चार्टड एकाउन्टेन्सलाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको पनि बैकले जनाएको छ । कम्पनीमा साधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना संचालकमा क्रमश प्रपुजा पोखरेल र प्रकाश मान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।
हाल कम्पनीको प्रधान कार्यालय सहित २० वटा शाखा कार्यालय संचालनमा रहेकोमा आगामी आर्थिक बर्ष थप शाखा कार्यालय संचालन गरी कम्पनीको व्यवसायिक दायरा फराकिलो पार्दे लगिने पनि बैकले जनाएको छ ।