२०८२ श्रावण २ शुक्रबार

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त ‘हाई अचिभिङ म्यानेज अवार्ड–२०२२’बाट सम्मानित भएका छन्।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपाल व्यवस्थापन संघले सीईओ पन्तलाई उक्त अवार्डबाट सम्मानित गरिएको छ। व्यवस्थापन शैलीमा प्रभावकारी शिष्टि योगदान पुर्याएकोमा उनलाई यो अवार्डबाट सम्मानित गरिएको संघले जनाएको छ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सीईओ पन्तलाई उक्त अवार्डबाट सम्मानित गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर