२०८२ कार्तिक ७ शुक्रबार

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सबीच मंगलबार मर्जर सम्झौता भएको छ ।

सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्सतर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक रविन्द्रराज पन्त र अजोड इन्स्योरेन्सतर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक चिरञ्जीवी द्वाले हस्ताक्षर गर्नुभएको हो ।

दुवै संस्था गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर