काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमककाे व्यवसायीक प्रकृती अनुसार बेग्लाबेग्लै एकीकृत लगानी निर्देशिका २०७९ जारी गरेकाे छ ।
प्राधिकरणको मंसिर २० गतेको निर्णय बमोजिम जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पूनर्बीमा कम्पनी, लघु जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका लागी बेग्ला बेग्लै एकीकृत निर्देशन जारी गरेकाे छ।
प्राधिकरणले जारी गरिएका निर्देशनमा उल्लेख गरिएकाे प्रावधान भन्दा बाहेक बाहेक अन्य लगानीको लागि मात्र प्राधिकरणबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेकाे छ । प्राधिकरणले जारी गरेकाे सूचनामा प्राधिकरणकाे आधिकारिक बेवसाइट www.nib.gov.np बाट निर्देशन हेर्न र डाउनलाेड गर्न सकिने उल्लेख छ।















