२०८२ श्रावण १ बिहीबार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ७.८३१७१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको १२ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९१७१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

साथै साधारणसभाले गुराँस लाइफसहित युनियन लाइफ र प्राइम लाइफ एकआपसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर