काठमाडौ । रिलायन्स लाईफ इन्सोरेन्सले बर्दिबास र हेटौडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट र रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन’ सम्पन्न गरेको छ । उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा उपप्रमुख कार्यकारी निर्देशक निराजन कँडेलको उपस्थित रहेको थियो ।
त्यसैगरी प्रमुख व्यापार अधिकारी सूर्य प्रकाश गुप्ता र सन्दीप कसजु, क्षेत्रीय सहायक प्रबन्धक तथा रिलायन्स साथीका सो क्षेत्रका सदस्य उपस्थित रहेका थिए । कार्यक्रममा प्रेरक प्रशिक्षक बि.पि.रेग्मीले आङ्खनो भनाई र उद्धरण प्रस्तुत गरेका थिए ।
हरेक बर्ष प्रत्येक क्षेत्रमा गरिदै आएको यो एजेन्सी भेला कम्पनीको व्यवसायिक प्रयोजनको लागि बिभिन्न तालिम दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।















