२०८२ फाल्गुन २८ बिहीबार

काठमाडौँ । सरकारले नेपाल टेलिकमको सञ्चालकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलाई नियुक्त गरेको छ । उनी यसअघि पनि नेपाल टेलिकमको सञ्चालक भैसकेका थिए ।

खत्री प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गत भदौ अन्तिम साता सरुवा भएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आएका हुन् । नेपाल टेलिकमको सञ्चालक समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवले अध्यक्षता गर्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर