२०८३ बैशाख १७ बिहीबार

काठमाडाैं । नेपालबाट ६ महिनाकाे अवधिमा ७ अर्ब रुपैयाँ बराबरको चिया तथा कफि निर्यात भएको छ । भन्सार विभागका अनुसार नेपालले साउनदेखि पुससम्म ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गरेको हो ।

नेपालले ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गर्दा ५ अर्ब ६८ करोड ११ लाख ५३ हजार रुपैयाँको आयात गरेको छ । यस अवधिमा १ अर्ब ५६ करोड ३५ लाख ३ हजार रुपैयाँ ब्यापार नाफा देखिएको छ भने सो कारोबारबाट सरकारले १ अर्ब ५४ करोड ७१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर