२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । जिमी ग्रुपले इटालियन स्वादको नयाँ वाइन नेपाली बजारमा ल्याएको छ । कम्पनीले जिमी गोसे नामक वाइन ल्याएको हो । कम्पनीका अनुसार अंगुरबाट बनेको वाइन उच्च गुणस्तरको स्वाद र सुगन्धसहितको ‘रेड’ र ‘हृवाइट’ दुवै थरिका ‘जिमी गोसे’ रहेका छन् ।

सात सय ५० एमएलको आकर्षक बोतलमा रहेको वाइनमा १३ प्रतिशत अल्कोहल रहेको छ । अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको वाइन उच्चतम प्रविधिको प्रयोग गरी उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर