२०८१ माघ ११ शुक्रबार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले ‘१५ डेज फ्री ट्रायल’ नामक नयाँ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले १५ दिनसम्म सीजी नेट प्रयोग गरेर आफुलाई मन परेमा त्यसपछि मात्रै खरिद गर्न सक्ने छन् ।

यो अफर नयाँ ग्राहकको लागि मात्रै लागु हुने कम्पनीले जनाएको छ । सीजी नेटले हाल १२० र ५० एमबीपीएसको इन्टरनेट वितरण गर्दै आएको छ । १२० एमबीपीएसको मासिक मूल्य ९९९ रूपैयाँ र ५० एमबीपीएसको मूल्य ६४९ रूपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय