२०८२ माघ २७ मंगलवार

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् । आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले रावललाई सीईओमा नियुक्त गरेको हो।

आज पुस २० बाट लागू हुने गरी रावललाई ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ । यसअघि रावललाई कम्पनीमा कामु सीईओको जिम्मेवारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर