२०८१ माघ ११ शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणकर भट्ट नियुक्त भएका छन् । उनी बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् ।

यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय