२०८१ माघ २५ शुक्रबार

काठमाडौ । आई पे रेमिटको दशैं अफरमा बिक्रम कुमार पटेलले लकि ड्र मार्फत १ लाख रुपैया जितेका छन । नेपालमा रेमिटेन्स भित्रयाउदै आएको आई पे ले दशैं, तिहार र छठको उपलक्ष्यमा गत असोज १५ देखि २५ कार्तिकसम्म यो योजना लागु गरेको थियो ।

एक महिना लामो यस अफरमा ५ विजेताले दक्षिणा स्वरुप २ हजार रुपैया र हरेक साता भुक्तानी तिर्ने ५ साझेदारले ५ हजार रुपैया जित्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय