२०८१ चैत्र १३ बुधबार

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । चार्टर्ड एकाउन्टेन खड्का यसअघि एनआईसी एसिया बैंकमा डिजिटल मार्केटिङ प्रमुख थिए ।

खड्काको करियर एनआईसी एसियाबाटै सुरु भएको थियो । त्यसपछि केही समय इसेवामा काम गरेर उनी पुनः एनआईसी एसियामै फर्किएका थिए ।

पछिल्लो समय मार्केटिङ हेडको रुपमा दुई वर्ष काम गरेरे खड्का खल्तीमा सीईओका रुपमा आएका हुन् । खल्तीमा अहिले २३० भन्दा धेरै युवाहरुले रोजगारी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय