२०८१ मंसिर २३ आईतवार

काठमाडौ । नेपाल एसबिआई बैकले आइसिएफसी फाइनान्स वीच ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिग सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकले एसबिआई बैक मार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगनेष्ट, पेमेन्ट अगेस्ट लगायतका सुविधा उपलब्ध गराउन सक्ने भएको छ ।

बैकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत अमित श्रेष्ठबिच उक्त सम्झौता आदानप्रदान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय