२०८२ जेष्ठ १० शनिबार

काठमाडौँ । बिमा समितिले जीवन बिमा कम्पनीहरूलाई उधारोमा बिमा नगर्न निर्देशन दिएको छ । आइतबार समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बिमा नगर्न जीवन बिमा कम्पनीहरूलाई परिपत्र मार्फत निर्देशन दिनुभएको हो । परिपत्रमा बिमा शुल्क रकम बैङ्क खातामा प्राप्त गरेपश्चात् मात्र बीमालेख जारी गर्न भनिएको छ ।

समितिले निर्देशनको बर्खिलाप काम गरे कानुन अनुसार कारबाही हुने जानकारी हुने पनि परिपत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय