२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ४८ अर्ब २६ करोडको राजस्व संकलन भएको छ। असोजसम्म कर राजस्व २ खर्ब १९ अर्ब ६८ करोड २९ लाख, गैरकर राजस्व २८ अर्ब ५७ करोड र अन्य प्राप्तिबाट ४ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ।

यो गत आर्थिक वर्षको सोही तीन महिनाको तुलनामा १३.३० प्रतिशतले बढी हो। गत वर्ष ३ महिनामा २ खर्ब १९ अर्ब ११ करोड रुपैयाँको राजस्व संकलन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर