२०८३ बैशाख १७ बिहीबार

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा झन्डै १ खर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण थपिएको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार भदौ मसान्तसम्म ९४ अर्ब ५२ करोड बराबर ऋण थपिएको हो । गत आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्ममा सार्वजनिक ऋणको आकार २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।

भदौसम्मको अवधिमा जीडीपीको तुलनामा सार्वजनिक ऋणको हिस्सा ४४.३२ प्रतिशत पुगेको छ ।पछिल्लो तथ्यांकअनुसार नेपालको जीडीपीको आकार ५७ खर्ब ९४१ बिलियन डलर० छ । यसमध्ये २५ खर्ब २८ अर्ब सार्वजनिक ऋण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर