२०८३ बैशाख १७ बिहीबार

काठमाडाैं । प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) तत्काल अघि नबढ्ने भएको छ।नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र रानाले डाकेकाे पहिलो बोर्ड बैठकले आईपीओबारे कुनै निर्णय गर्न सकेन । पहिलो बोर्ड बैठक निर्णयविहीन बनेपछि अध्यक्ष रानाले अर्को बैठकसम्म आईपीओ निष्काशन नगर्ने बताए।

जेठ पहिलो साता अर्थ मन्त्रालयले रानालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो।निवर्तमान अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि गत पुसबाट धितोपत्र बोर्ड अध्यक्षविहीन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर