२०८३ बैशाख १० बिहीबार

काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा ६ लाखभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।वैदेशिक रोजगार विभाग वैशाखसम्म वैदेशिक रोजगारीमा जान ६ लाख ९ हजार ७०५ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन् ।

वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् । गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात लाख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर