२०८१ माघ २४ बिहीबार

काठमाडौँ । सरकारले नेपालका लागि अफ्रिकी मुलुक रुवाण्डाको महावाण्ज्यि दूतमा युवा व्यवसायी प्रज्वलजंग पाण्डेलाई नियुक्त गरेको छ । सोमबार परराष्ट्रमन्त्री एनपी साउदले पाण्डेलाई महावाणिज्य दूतको नियुक्तिपत्र दिएका छन् ।

लोमस ग्रुपका निर्देशक युवा उद्यमी पाण्डे गत सातामात्र नेपाल औषधि उद्योग संघको अध्यक्षको कार्यकाल पूरा गरेका थिए भने उनी नेपाल फिनल्यान्ड चेम्बर अफ कमर्सको उपाध्यक्ष पनि हुन् र पाण्डे हाल नेपाल फार्मेसी काउन्सिल अध्यक्षको जिम्मेवारीमा पनि छन् । रुवाण्डा पनि नेपालजस्तै भूपरिवेष्ठित मुलुक हो । यसको राजधानी किगाली देशको बीचमा बग्ने रुगानवा नदीमा अवस्थित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय