२०८३ बैशाख ५ शनिबार

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रकाश पौडेल नियुक्त भएका छन् । सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आगामी चार वर्षका लागि पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सीईओ पौडेलले माघ १ गतेबाटै नयाँ कार्यकालको कार्यभार सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर