२०८२ श्रावण १ बिहीबार

काठमाडौं । रन सुज इन्डस्ट्रिजले २६ नयाँ मोडलका जुत्ता ल्याएको छ । चाडपर्वलाई लक्षित गरी नयाँ मोडलका जुत्ता बजारमा ल्याएको हो । रन सुजका स्पोर्ट्स, फेन्सी तथा पार्टी, क्याजुयल र लोफर मोडलका जुत्ता उपलब्ध छन् ।

उत्पादनहरू फ्लेक्जिबल इनरसोल, नचिप्लिने रबर तथा पियुको सोलमा उपलब्ध रहेको कम्पनीको दाबी छ । रन सुजले हालसम्म एक हजारभन्दा बढी मोडलका जुत्ताचप्पल बजारमा ल्याइसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर