२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । इसेवाले एसइई उत्तीर्ण विद्यार्थीका लागि बम्पर अफर ल्याएको छ । अफरअन्तर्गत एक हजारजना विद्यार्थीले नेपालका विभिन्न कलेजमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन् । जसका लागि विद्यार्थीले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ ।

त्यसपछि इसेवा एपमार्फत् आफूले अध्ययन गर्न चाहेको कलेज र पढ्न चाहेको विषय रोज्नुपर्नेछ । कम्पनीका अनुसार विद्यार्थीले १० रुपैयाँ तिरेर आवेदन दिन सक्नेछन् भने १० प्रतिशत क्यासब्याक पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर