२०८१ मंसिर २३ आईतवार

नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् ।

बीमा समितिकाे श्रावण ३ गतेकाे पत्रमार्फत् प्रवीण रमण पराजुलीलाई कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षकाे करारमा नियुक्ती गर्न स्वीकृती प्रदान भए अनुसार कम्पनीकाे श्रावण ४ गते, बसेकाे सञ्चालक समितिकाे बैठककाे निर्णय अनुसार ४ गतेबाट नै उनले प्रमुख कार्यकारी अधिकृतकाे रूपमा पद बहाली गरेका कम्पनीले एक सूचना मार्फत् जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय