२०८२ जेष्ठ ९ शुक्रबार

काठमाडौं । सिजीले नयाँ वर्ष २०७९ का अवसरमा ग्राहकका लागि साना घरायसी सामानमा हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्यान्ड घुम्ने उपहार योजना ल्याएको छ ।

योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक दिन एक भाग्यशालीले सिजीका साना घरायसी सामान उपहार प्राप्त गर्नुका साथै बम्पर उपहारमा जोडीलाई थाइल्यान्ड घुम्न जाने अवसर प्राप्त हुनेछ । लक्की ड्रमा सहभागी सबै प्रतियोगी बम्पर उपहारका लागि पनि योग्य हुने तथा यो योजना सिजीका साना घरायसी सामानहरूमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय