२०८२ जेष्ठ १० शनिबार

काठमाडौं । निसानको नेपालस्थित आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को अफरका रूपमा एउटै गाडी निसान किक्समा तीन लाख ५० हजार रुपैयाँ नगद छुट अफर ल्याएको छ । अफरअन्तर्गत कम्पनीले एक वर्षसम्मको बिमा र सडक कर छुट दिने भएको छ ।

समग्रमा चार लाख ५२ हजार छुट उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । कुनै पनि ब्रान्डका पुराना गाडीसँग नया निसान किक्स साट्न सकिने अफरसमेत रहेको छ । जसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुनेछ । अफर वैशाख १७ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय