२०८२ फाल्गुन २८ बिहीबार

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरुसँग सम्झौता गर्दै आएको छ । यसैक्रममा बैंकले पोखरामा रहेको होटेल ड्र्यानडलियनसँग व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको हो ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटेल ड्र्यानडलियनका सेवाहरु जस्तै : बसाई, बेड र ब्रेकफास्ट, रेस्टोरेन्टजस्ता सेवा सुविधाहरुमा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर