काठमाडौ । ल्याटीन ए.बी.एस कम्पनीको ब्रान्ड एम्बेसडरमा चर्चित युटुब भलगर राज कुमार थापा मगर नियुक्त भएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रमका बीच ल्याटीन ए.बी.एसका संस्थापक तथा प्रवन्धक विकल्प चौलागाई र राजकुमार थापाबीच सम्झौता-पत्रमा हस्ताक्षर भएको हो । अब थापाले विभिन्न सञ्चारमाध्यमबाट ल्याटीन ए.बी.एस को प्रचारप्रसार गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।