२०८१ पुष २९ सोमबार

काठमाडौं । डिशहोम फाइबरनेटले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले यसलाई ‘दिमाग हल्लिने अफर’ नाम दिएको छ ।

जसमा कम्पनीले मासिक ८९९ रुपैयाँमै १०० एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ । जसमा फाइभ जी ड्युल व्याण्ड राउटरको साथमा समेत उपलब्ध हुनेछ ।

कम्पनीले १०० एमबिपिएस इन्टरनेट सबैभन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्न सक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर