काठमाडौं । सानिमा लाइफ इन्सुरेन्सले आजबाट आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । आइपीओ मध्ये कर्मचारी र म्युचुअल फन्डलाई ५–५ प्रतिशत छुट्याएर बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकोछ । लगानीकर्ताले चाँडोमा साउन २४ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म खुला हुनेछ ।
ताजा समाचार
लोकप्रिय
Copyright © 2021 Business Bahas. All Rights Reserved.
Made with ❤️ By Gorkhaly Labs