२०८२ असार १ आईतवार

काठमाडौ । माछापुच्छ्रे बैंकले वेभसिरिज ‘स्मार्ट माया’ तयार गरेको छ । क्रेडिटबारे जानकारी गराउने उद्देश्यले जनचेतना मुलक भिडियो सामाग्री तयार गरिएको हो । डिजिटल बैंकिङ सेवाबारे जानकारी गराउन पहिलो पटक सिरिज तयार गरिएको बैंकले जनाएको छ ।

पहिलो सिजनमा पाँचवटा श्रृखला रहेको सिरिजको पहिलो र दोस्रो भाग यसअघि नै रिलिज भइसकेको छ । रिलिज भएको २४ घण्टा भित्रै एक लाखभन्दा बढी दर्शकले उक्त भिडियो हेरिसकेका छन । बाँकी भागहरु पनि चाँडै रिलिज गर्ने तयारीमा रहेको बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय