२०८३ बैशाख १२ शनिबार

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुको रु.२३७१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक)को रु.२३७ अर्ब २५ करोड गरी कुल रु. २६०८ अर्ब ९२ करोडको अन्तरबैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु. २१०८ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरुको रु. २५९ अर्ब २४ करोड गरी कुल रु. २३६७ अर्ब ९१ करोडको अन्तर बैंक कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर