२०८२ असार ३१ मंगलवार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र धनगढीस्थित निसर्ग हस्पिटल एवं रिसर्च सेन्टरबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले निसर्ग हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउने छन् ।

सम्झौताले बैंकका ग्राहकहरू लाभान्वित हुने बताइएको छ । साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय