काठमाडौ । मंगलम प्रोड्रेन पाइप रिङफिट र सेल्फ फिट दुवैमा बजारमा आएको छ । यिनीहरु आइएस १३५९२ मान्यता प्राप्त छन् । मंगलम प्रो डेन पाइप आइएसोका साथै नेपाल गुणस्तर प्रमाणित रहेको छ ।
छिटो र सजिलै जडान गर्न सकिने, जोइन्ट बनाउनको लागि कुनै सल्भेंट सिमेन्टको आवश्यक नपर्ने मंगलम प्रोड्रेन पाइप आवासीय तथा व्यवसायिक भवन, कारखाना, गोदाम लगायत सार्वजनिक स्थानहरूमा सरल तरिकाले ड्रेनेज डिस्पोजलको लागि अत्यन्त उपयोगी रहेको पनि कम्पनीले जनाएको छ ।
चाडै नबिग्रने, भरपर्दो र धेरै टिकाउ हुने यस्ता पाइप्सहरुमा रासायनिक प्रतिकृया नहुने र तातो चिसोले असर नगर्ने हुँदा यी पाइपहरु चाँडै नबिग्रने र भरपर्दो रहेको पनि कम्पनीले जनाएको छ ।
जस्तोसुकै मौसमी अवस्थामा पनि प्रयोग गर्न मिल्ने यी पाइपहरु ड्रेनेज सिस्टम लगायत वर्षाको पानी संकलनमा पनि प्रयोग गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।