२०८२ बैशाख ११ बिहीबार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोगबापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित जयना श्रेष्ठलाई बीमा दाबीवापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले उनलाई दाबी वापतको २ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

उक्त दाबी वापतको रकम सानिमा लाइफका प्रमुख प्रबन्धक गुणाराज श्रेष्ठले उनका श्रीमानलाई सो रकम बराबरको चेक प्रदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर