२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभाले सर्वसाधारणको लागि प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने निर्णय समेत पारित गरेको छ ।

त्यस्तै, सभाले नियमनकारी निकायबाट कुनै फेरबदल गर्ने निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर