२०८१ मंसिर २२ शनिबार

नेपाल फाइनान्सले गोरखाको पालुङटारमा १२ औं शाखा विस्तार गरेको छ ।

निजी क्षेत्रको लगानीमा खुलेको नेपालको पहिलो फाइनान्सले पालुङटारमा १२ औं शाखाको औपचारिक उद्घाटन सञ्चालक समिति सदस्य दिप्रश शाक्यले क कार्यक्रमकाबीच गरेका छन् ।

फाइनान्सले यसअघि गोरखासहित अन्य १० जिम्मामा आफ्नो शाखा विस्तार गरिसकेको छ । नेपाल फाइनान्स निजी लगानीबाट बि.स. २०४९ मा स्थापना भएको कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय