२०८१ मंसिर २१ शुक्रबार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको जनसम्पर्क तथा ब्राण्डिङ विभाग प्रमुखमा मेघेन्द्र प्रकाश गिरी नियुक्त भएका छन् । ब्राण्ड डिजिटल मार्केटिङ एण्ड पब्लिक रिलेसन डिपार्टमेन्ट प्रमुखको रुपमा गिरीले गत सातादेखि नै कार्यभार सम्हालिसकेका छन् ।

गिरी नेपालको कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल व्यक्ति मानिन्छन् । एनआईसी एशिया बैंक हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेर ब्राण्डिङ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गिरीले यस क्षेत्रमा दुई दशक काम गरिसकेका छन् । गिरीले एमबिएका साथै अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय