२०८१ चैत्र १३ बुधबार

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राइभेट कम्पनी सेलपे ले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष आयो क्यासब्याक पायो योजना अन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ। जस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । यो अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्नेछ । यस अफर अन्तर्गत CellPay प्रयोगकर्ताहरूले निम्न लाभहरू प्राप्त गर्नेछन्

१. टप–अपमा ६% क्यासब्याक ।
२.Fonepay QR भुक्तानीहरूमा १०५ (रु.१०० को क्यापसहित) छुट ।
३. एयरलाइन्स टिकट खरीदमा रु.१२०० सम्म छुट ।
४. बस टिकट खरीदमा १०% छुट ।

क. टपअपमा क्यासब्याक कसरी प्राप्त गर्ने?
१. प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।
२. दर्ता गर्नुहोस्, आफ्नो KYC प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।
३. तपाईंको लिङ्क गरिएको बैंक खाता वा वालेट मार्फत टप अप गर्नुहोस् ।

ख. एयरलाइन्स टिकट खरीदमा क्यासब्याक कसरी प्राप्त गर्ने ?
१. प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।
२. दर्ता गर्नुहोस्, आफ्नो KYC प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।
३. तपाईंको लिङ्क गरिएको बैंक खाता वा वालेट मार्फत एयरलाइन्स टिकटहरू किन्नुहोस् ।

ग. बस टिकट खरीदमा क्यासब्याक कसरी प्राप्त गर्ने ?
१. प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।
२. दर्ता गर्नुहोस्, आफ्नो KYC प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।
३. तपाईंको लिङ्क गरिएको बैंक खाता वा वालेट मार्फत बस टिकटहरू किन्नुहोस् ।

घ. फोनपे मर्चेण्ट भुक्तानीमा कसरी छुट प्राप्त गर्ने?
१. प्ले स्टोर/एप स्टोरबाट सेलपे डाउनलोड गर्नुहोस् ।
२. दर्ता गर्नुहोस्, आफ्नो KYC प्रमाणित गर्नुहोस्, आफ्नो बैंक खाता लिङ्क गर्नुहोस् वा वालेट लोड गर्नुहोस् ।
३. कुनै पनि Fonepay Merchant QR स्क्यान गरेर भुक्तानी गर्नुहोस् ।

नियम तथा सर्तहरु
-अफरको अवधि १५ मार्चदेखि १५ अप्रिलसम्म हुनेछ ।

-CellPay प्रयोगकर्ताहरूले क्यासब्याक तथा छुट प्राप्त गर्न सक्नेछन् ।

-सेलपे प्रयोगकर्ताहरूले आफ्नै मोबाइल नम्बरमा टपअप गरे बापत मात्र ६% क्यासब्याक पाउनेछन् ।

-सेलपे प्रयोगकर्ताहरूले हवाई टीकट काट्दा रु १२०० र बस टिकट काट्दा १०% सम्म क्यासब्याक पाउनेछन् ।

-सेलपे प्रयोगकर्ताहरूले CellPay बाट Fonepay Merchant QR स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ र यो योजना अवधिमा सेलपे प्रयोगकर्ताहरूको पहिलो Fonepay Merchant QR भुक्तानी कारोबारमा मात्र छुट प्राप्त हुनेछ ।

-यस योजनाबारे Cellcom Pvt Ltd. द्वारा गरिएको निर्णयहरू अन्तिम हुने छ। यदि प्रयोगकर्ताहरूले कुनै अयोग्य कार्य गर्नु भएको छ भने Cellcom Pvt Ltd. द्वारा प्रयोगकर्ताहरूलाई पुरस्कार प्रदान नगर्ने, प्रयोगकर्ताहरूलाई अयोग्य ठहराउने अधिकार सुरक्षित राख्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय