२०८१ पुष २९ सोमबार

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा १२ अर्ब ४६ करोड ३४ लाख रुपैयाँको ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।सो अवधिमा बङ्गलादेशबाट १४ हजार रुपैयाँ बराबरका १६ केजी र भारतबाट तीन करोड २१ लाख ५२ हजार रुपैयाँ मबराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ ।

केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।चालु आर्थिक वर्षकोसात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर