२०८१ पुष २९ सोमबार

काठमाडौं । एलजीले निःशुल्क एसी सर्भिस क्याम्प अफर ल्याएको छ । जसअन्तर्गत कुनै पनि ब्रान्डको निःशुल्क एसी सर्भिस गर्न सकिने आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

साथै स्पेयर पाटर््समा ५० प्रतिशत छुट, नयाँ एसी खरिदमा १९ प्रतिशत विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ । जुनसुकै ब्रान्डका पुरानो एसी उचित मूल्यांकनसहित नयाँ एलजी एसी पनि साट्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर