२०८२ बैशाख ८ सोमबार

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तह निर्वाचनका लागि ८ अर्व ११ करोड रुपैयाँँ बजेट स्वीकृत गरेको छ । अर्थमन्त्रालयले उक्त बजेट स्वीकृत गरेको हो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेको थियो ।

आयोगले २०७९ बैशाख ३० गर्ने हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ माग गरेको हो । सरकारले बैशाख ३० मा एकै पटक निर्वाचन गर्नेगरि तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय